पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता झनै बढेको छ । १७ सय मत गनिसक्दा मतपरिणाम यसप्रकार छ ।
काँग्रेस
रामजी कुवँर ५६१
सरस्वति गुरुङ ५८४
एमाले
मान बहादुर जिसी ८३३
मञ्जु गुरुङ ८०३
माओबादी
गोमा ढकाल ६०
हामी निरन्तर अपडेटमा छौं ।