पोखरा, २ जेठ ।
पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेको अग्रता झनै बढेको छ । २२ सय मत गनिसक्दा मतपरिणाम यसप्रकार छ ।
काँग्रेस
रामजी कुवँर ७४९
सरस्वति गुरुङ ७६७
एमाले
मान बहादुर जिसी ९९१
मञ्जु गुरुङ ९७६
माओबादी
गोमा ढकाल १००
हामी निरन्तर अपडेटमा छौं ।