२०८१ वैशाख २३ गते | 5th of May 2024

साथी हो या संगी भन्दै आए, हरिश माथेमा

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ७ गते १७:२०

न्यूयोर्क – अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रसिद्ध गायक हरिश माथेमाको नयाँ गीत “साथी हो या संगी”को भिडियो ((श्रब्य दृश्य)सार्बजनिक गरिएको छ । लामो समय पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो।

उक्त नया गीतमा छुर्चिल थापाको शब्द तथा सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको भिडियोलाइ बसन्त महर्जनले छायांकन गरेका हुन् ।

किरण गिरीले सम्पादन गरेका छन् । व्हाईट पिगन मिडियाले निर्माण गरेको भिडियोलाई राज कुमार महर्जनले निर्माण तथा निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *