२०८१ साउन १२ गते | 27th of July 2024

कास्कीको अन्नपुर्ण गाउँपालिकामा एमालेको अग्रता

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २ गते ०:३१

पोखरा, २ जेठ ।
कास्कीको अन्नपुर्ण गाउँपालिकामा एमालेले अग्रता लिएको छ ।
अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा एमालेका उमेद्वार विष्णु केसीले १४ सय ८ र नेपाली काग्रेसका उमेद्वार युवराज कुबँरले १२ सय ६० मत ल्याएका छन् ।
त्यसै गरी उपाध्यक्षमा एमालेकी सगुर गुरुङले १४४१ र काग्रेसका इमबहादुर गुरुङले १४ सय १६ मत ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *