२०८१ वैशाख २३ गते | 5th of May 2024

टेक्सासमा अर्विङमा द एक्स ब्याण्डको सांगितिक धमाका

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ८ गते १६:२४

टेक्सास – टेक्ससको डलास अर्विङमा जुलाई ७ मा नेपाल संगित महोत्सव हुने भएको छ । द एक्स ब्याण्डको २५ वर्षे यात्राको क्रममा सो ब्याण्डको प्रस्तुती सँगैं संगित महोत्सव हुन लागेको हो ।

फुजोन इन्टरनेशनल, नेप सिने र प्लानेट फिल्मस्ले गर्न लागेको महोत्सव अर्विङको टोयोटा म्युजिक फ्रेक्ट्रीमा हुने आयोजक मध्यका एक रायन रेजले बताउनुभएको छ ।

स्थानिय तथा अमेरिकाभर रहनुभएका विभिन्न गित संगितमा सक्रिय कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा डिजेहरुको समेत प्रस्तुती रहनेछ । महोत्सवमा सबैं उमेर समुहलाई लक्षित गरी कार्यक्रम तयार गरिएको रेजले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *