२०८१ वैशाख २४ गते | 6th of May 2024

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिकामा

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ८ गते १६:५७
अमेरिका – प्रहरी महानिरिक्षिक सर्वेन्द्र खनाल अमेरिका भ्रमणमा छन । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८मा नेपालको तर्फबाट सहभागी हुन महानिरिक्षिक खनाल अमेरिका आउनुभएको हो ।
खनालको स्वागतार्थ डिसी मेट्रो क्षेत्रमा ‘महानिरीक्षक सर्वेन्द्र खनाल संग भेटघाट तथा स्वागत कार्यक्रम’ गरिने भएको छ । कार्यक्रम युनाईटेड नेपाल तथा डिसी महानगर क्षेत्रका सबै संचार माध्यमका पहलमा हुने उक्त कार्यक्रममा सहभागी जनाई दिनु हुन् अनुरोध छ ।
 
ठेगाना :
 मिति : जुन २३ तारिख ,शनिबार
समय : दिउसो २ बजे
स्थान : 14102 Sullyfield Circle Ste # 300, Chantilly VA 20151

Leave a Reply

Your email address will not be published. Required fields are marked *