२०८३ वैशाख २४ गते | 7th of May 2026

मृगौला पीडित कार्कीलाई बाग्लुङ्ग समाज – न्यूयोर्कको सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७५ असार ९ गते १६:५९

अमेरिका – बाग्लुङ देविस्थान हुंदै अमेरिकालाई कर्मथलो बनाएका बाग्लुङ सेवा समाज, अमेरीका न्यूयोर्कका अध्याक्ष चन्द्र जि सी को प्रयासमा बाग्लुङ नीसीखोला गाउंपालिकाकी मृगौला पीडित महिला टिका कुमारी कार्कीको उपचारको लागी जम्मा रू १५७,००० (एक लाख सन्ताउन्न हजार) टीका कुमारी कार्कीका श्रीमान कृष्ण ब. कार्कीलाई सहयोग हस्तांतरण गरिएको छ ।

सहयोग रकम गर्नुहुने दाताहरु :
१ बाग्लुङ् समाजका महेन्द्र कार्की – $२६०
२ बाग्लुङ् समाजका अध्याक्ष श्री हरि प्रसाद शर्मा – $११०
३ बाग्लुङ् समाजका समाजसेवी श्री खीम बिक्रम भट्टराई – $१०१
४ धादीङ् समाज की श्रीमती सोनु मल्ल – $१००
५ बाग्लुङ्समाजका कोसाध्याक्ष श्री सन्तोष खत्री – $५१
६ गोर्खा समाजका का श्री प्रदीप लामीछाने – $५१
७ बागलुङ समाजका श्री हरि अचार्य – $५०
८ बागलुङ समाजका सदस्य श्री गोविन्द खड्का – ४२
९ चीतावन का समाजसेवी श्री चीरनजीवी पौडेल – $२५
१० कपीलवस्तुका श्री कृष्णा भट्टराई – $२५
११ बाग्लुङ् समाजका सदस्य दिपक घिमिरे – $२२

गरिवी र रोगको मारमा परेको कर्की परिवारलाई सहयोग गर्नुहुने मनकारी दाताहरुलाई जिसीले धन्यवाद प्रकट गरेका छन । कार्की परिवारका तीन सन्तानका शिक्षाका लागि पनि सहयोग जुटाईरहेको समाजअका अध्यक्ष जिसीले बाटएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *