एजेन्सी – मेक्सिकोलाई २-० गोलअन्तरमा पराजित गर्दै पाँच पटकको विश्व विजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रुसको सामारा एरिनामा मध्य तथा उत्तर अमेरिकी प्रतिस्पर्धी मेक्सिकोलाई हराउने क्रममा उसका सुपरस्टार नेइमारले गोल गरे । नेइमारले जारी विश्वकपमा दोस्रो गोल गरेका हुन् भने समग्रमा यो उनको छैटौं गोल हो ।
नेइमारले खेलको ५१ औं मिनेटमा विलियनको क्रसमा गोल गरेका हुन् । मेक्सिकन किपर ओचाओ विट भइसकेको अवस्थामा विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमारले गोललाइन नजिकैबाट बललाई जाली चुमाएका हुन् ।
खेलको नियमित समय सकिनु २ मिनेटअघि लिभरपुलका फरवार्ड रोवर्टो फिर्मिन्होले नेइमारको क्रसमा गोल गरे । ८६औं मिनेटमा फिलिप काउटिन्होलाई प्रतिस्थापन गरेका फिर्मिन्होले मैदान छिरेको दुई मिनेटमै गोल गरेका हुन् ।
यसअघि पहिलो हाफमा भने मेक्सिकोले ब्राजिललाई गोल गर्न रोकेको थियो । मेक्सिकोका जाभियर हर्नाण्डेज, लुजानो लगायतले केहि अवसर पाए पनि गोल गर्न सकेनन् ।
ब्राजिलले अहिलेसम्म मध्य तथा उत्तर अमेरिकी टोलीसँग विश्वकपमा हार्नुपरेको छैन । जुन उसले यस खेलमा पनि निरन्तरता दियो । ब्राजिल लगातार सातौं पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।
यसअघि सन् १९९० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको ब्राजिल त्यसयताका हरेक प्रतियोगितामा कम्तिमा क्वार्टरफाइनलमा पुगेको छ भने सन् १९९४ र २००२ मा च्याम्पियन नै बनेको छ ।
छैटौं पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिलले सेमिफाइनल प्रवेशका लागि बेल्जियम र जापानबीच आजै केहिबेरमा हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
buy lasuna – lasuna generic himcolin drug
besifloxacin online – buy cheap besifloxacin buy sildamax without prescription
buy gabapentin sale – order nurofen pills cost azulfidine 500 mg
order benemid 500 mg sale – buy cheap benemid carbamazepine 400mg uk
mebeverine 135 mg cost – order pletal 100mg for sale buy generic pletal
order celebrex 200mg online – buy celebrex 100mg generic indocin generic
cambia us – voltaren for sale online buy aspirin cheap
rumalaya cost – rumalaya tablets buy amitriptyline generic
pyridostigmine brand – mestinon cost buy azathioprine tablets
order baclofen 10mg pill – piroxicam without prescription feldene 20mg without prescription
meloxicam over the counter – order mobic 7.5mg pills toradol order online
periactin 4 mg without prescription – buy generic tizanidine for sale brand tizanidine 2mg
buy artane for sale – where can i buy emulgel purchase voltaren gel
oral cefdinir 300 mg – buy cheap generic cleocin cleocin price
brand accutane 20mg – order dapsone without prescription generic deltasone 5mg
order deltasone 40mg sale – deltasone 10mg ca generic zovirax
purchase permethrin cream – generic benzoyl peroxide retin cream cheap
betamethasone 20 gm cream – betnovate 20 gm brand buy benoquin without prescription
metronidazole pills – buy cheap generic flagyl buy cenforce 100mg generic
augmentin 375mg brand – buy augmentin online cheap buy levothyroxine paypal
buy cleocin online – cleocin buy online order indomethacin
losartan order online – cephalexin 500mg tablet cheap cephalexin
eurax price – order mupirocin cream aczone uk
order zyban pill – buy bupropion purchase shuddha guggulu pill
purchase modafinil – brand promethazine 25mg meloset over the counter
order prometrium 100mg generic – ponstel canada clomiphene online buy
purchase capecitabine online – naproxen 500mg canada danazol 100 mg brand
buy norethindrone 5mg without prescription – generic norethindrone yasmin cheap
purchase alendronate online – buy alendronate 35mg medroxyprogesterone for sale online