पोखरा, ३ जेठ ।
स्थानीय तहको जारी मतगणना अनुसार पोखरा लेखनाथ महानगरपालिका स्थित वडा नम्बर ६ मा काँग्रेस अगाडी छ । ५ सय मतगणनामा काँग्रेस उम्मेदवार रामजी कुवँरले २ सय ८२ मत पाएका छन् । एमाले उम्मदेवार मान बहादुर जिसीले १ सय ६२ मत पाए । उपप्रमुखमा काँग्रेसकी सरस्वति गुरुङको १ सय ६९ मत छ भने एमाले उम्मेदवार मञ्जुदेवी गुरुङको १ सय ६१ मत आएको छ ।
नेपाली कांग्रेस |
नेकपा एमाले |
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
२८२ |
१६९ |
१६२ |
१६१ |
२०२ (वडाध्यक्ष) |
१७४ (वडाध्यक्ष) |