२०८१ वैशाख १५ गते | 27th of April 2024

अधिकारीको जीवन जोगाउन एनआरएनको अपिल

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २६ गते ११:४९

हेल्प डेस्क आकस्मिक कोष मार्फत जीवन जोगाउन सहयोग गरौँ !

मेरील्यान्ड निवासी खेमराज अधीकारी अहिले जीवन र मृत्‍युको दोसाँधमा हुनुहुन्छ। उहाँ आफ्नो जटिल रोग सँग संघर्ष गर्दै आफूलाई मृत्‍युको मुखबाट जोगाउन सम्पूर्ण नेपालीहरुलाई एन आर एन ए यु एस् ए हेल्प डेस्कको मार्फत गुहार मागीरहेको अवस्था छ। एन आर एन ए हेल्प डेस्कसँग कोष छैन तसर्थ श्री अधीकारी जस्ता आपत विपतमा परेकाहरुलाई सहयोग गर्नाका लागि आकस्मिक कोष खडा गर्न र अहिले तत्कालै खेमराजको उपचारार्थ तपाईंहरु सबै सङ्ग सहयोग मागी रहेका छौं।

यो फँड एन आर एन ए एन सि सि यु एस् ए को अकाउण्ट सँग प्रत्यक्ष जोडीएको छ त्यसको सम्पूर्ण पारदर्शी हिसाब यहाँहरु समक्ष ल्याउने प्रण गर्दै उठेको रकम मध्यबाट १० हजार डलर पीडितको माग अनुसार प्रदान गर्ने र बाँकी एन आर एन ए यु एस् ए हेल्प डेस्कको आकस्मिक कोषमा जम्म्मा हुने कुरा अवगत गराउँदै पुन सहयोगको लागि हार्दिक अनुरोध गर्दछौँ।

Please click the following link and donate to create Help Desk Emergency Fund

https://www.gofundme.com/m92axr-help-to-save-life

उमा कार्की थापा
चिअर, एन आर एन ए यु एस् ए हेल्प डेस्क
उपाधक्ष, एन आर एन ए, एन सि सि यु एस् ए

Leave a Reply

Your email address will not be published. Required fields are marked *