२०८३ असोज १० गते | 26th of September 2026

जिसीलाई पछ्याउँदै कुवँर, १ सय १२ ले पछाडी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ३ गते १४:२६

पोखरा, ३ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको हालसम्मको मत परिणाम अनुसार एमाले उम्मेदवार मान बहादुर जिसीलाई काँग्रेस उम्मेदवार रामजी कुवँरले पछ्याईरहेका छन् । जिसी १ सय १२ मतले मात्रै अगाडी छन् ।

वडा रामजी कुवँर सरस्वती गुरुङ मान ब. जिसी मन्जु गुरुङ
१ ८३१ ८४६ १०६५ १०५४
२ ८२८ ७५९ ६८० ६१७
३ ९२७ ८८३ ७५५ ६५०
४ ८७२ ६६३ ५७४ ४८६
५ ११३१ १००० १७७७ १७३८
जम्मा ४५८९ ४१५१ ४८५१ ४५४५
६ ८६४ ६३८ ६२० ६४०
७ ४६० ४२५ ४९९ ४८२
८ ६१८ ५९३ ६७३ ६७३
जम्मा ६५३१ ५८०४ ६६४३ ६३४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *