२०८३ असोज १० गते | 26th of September 2026

पोखरामा काँग्रेसको अग्रता कायम (१ देखि ८ सम्म)

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ ४ गते १:३४

पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको जारी मतगणना अनुसार हालसम्मको नतीजामा काँग्रेस अगाडी छ । ५ बाहेक १ देखि ८ सम्मको मतगणनामा कुवँरले एमाले उम्मेदवार मान बहादुर जिसीलाई २ सय ६० मतान्तरले पछाडी पारेका छन् । कुवँरले ७ हजार ८ सय मत पाउँदा जिसीले ७ सय ५ सय ४० मत पाएका छन् ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ अगाडी छिन् । मञ्जुले काँग्रेस उम्मेदवार सरस्वति गुरुङलाई ५ सय ३४ मतले पछाडी पारेकी छिन् । मञ्जुको ७ हजार ३ सय ९ मत आउँदा सरस्वतीको ६ हजार ७ सय ७५ मत पाएकी छिन् ।

५ बाहेक १ देखी ८ सम्मको अन्तिम मत परिणाम

वडा नेपाली कांग्रेस नेकपा एमाले
रामजी कुवँर सरस्वती गुरुङ मान ब जिसी मञ्जु गुरुङ
१ ८३१ ८४६ १०६५ १०५४
२ ८२८ ७५९ ६८० ६१७
३ ९२७ ८८३ ७५५ ६५०
४ ८७२ ६६३ ५७४ ४८६
६ १६७६ १११८ १२५३ १३४९
७ १०२८ ९३४ १३७३ १३५२
८ १६३८ १५७२ १८४० १८०१
जम्मा ७८०० ६७७५ ७५४० ७३०९

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *