पोखरा, ४ जेठ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ को मतगणना जारी छ । ५ सय मत गणना गर्दा काँग्रेसका मेयरका उम्मेदवार रामजी कुवँर ५८ मतले अगाडी छन् । कुवँरले २ सय मत प्राप्त गर्दा एमाले उम्मेदवार मान बहादुर जिसीले १ सय ३२ मत पाएका छन् ।
उपप्रमुखमा पनि काँग्रेसकी सरस्वती गुरुङ अगाडी छिन् । सरस्वतीको १ सय २५ मत पाउँदा एमाले उम्मेदवार मञ्जु गुरुङले १ सय १५ मत पाईन् ।
नेपाली कांग्रेस |
नेकपा एमाले |
रामजी कुवँर |
सरस्वती गुरुङ |
मान ब जिसी |
मञ्जु गुरुङ |
२०० |
१२५ |
१३२ |
११५ |
वडाध्यक्ष -१२५ |
वडाध्यक्ष -१२९ |