काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड नवयुग श्रेष्ठको खेल कौशलताको व्याख्या एकातिर छ, नेपाली सेनामा उनको हैसियत अर्कातिर छ । केही समयअघिसम्म सेनाको साधारण पदमा रहेका उनको बढुवा भएको छ । धेरै खेलप्रेमीले उनको सेनाभित्रको पदबारे जानकारी पाएका थिएनन् । उनको अन्तर्राष्ट्रिय परिचय भनेकै नेपाली फुटबलका फरवार्डमात्र हो । तर, उनको वैयक्तिक परिचयको दायरा भने अलिक फरक छ । सेनाभित्र उनको परिचय त्यतिमात्र छैन, त्यसैले उनी– सुवेदार नवयुग उर्फ फरवार्ड नवयुग पनि हुन् । म्याच फिक्सिङको आरोप लागेपछि ओरालो लागेको नेपाली फुटबलमा नवयुगले आशा जगाएका थिए । नेपाल आर्मी क्लवका उत्कृष्ट भएकै कारणले उनलाई राष्ट्रिय टोलीको महत्वपूर्ण स्थानमा खेल्ने मौका मिलेको थियो ।
यी २८ बर्षे फरवार्ड इलाममा जन्मिएका थिए । सन् १९९० मा घाम उदाउने सुदूर पूर्वी जिल्लाबाटै उदाएका नवयुग नेपाली फुटबल इतिहासमा लगातार तीन ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि हुन् । तीन वर्ष अघि बंगलादेशमा भएको बंगबन्धु गोल्डकपले उनको फुटबल कलाको उत्कृष्ट परिचय दिएको थियो । जहाँ उनले ४ गोल गरी दक्षिण एसीयाली फुटबलमा नेपालको नामको उचाई दिलाए । दक्षिण एसीयाली खेलकुद (साफ) २०१६ मा ७ गोल गरेका उनले पहिलो र तेस्रो ह्याट्रिक माल्दिभ्स र दोस्रो भुटानविरुद्धको खेलमा गरेका थिए । जसका कारण साफमा खस्किएको नेपाली फुटबलको उचाई एक कद बढ्यो ।
भारतमा भएको २०१५ को साफ च्याम्पियनसीपबाट उनले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । एकपछि अर्को गर्दै अविच्छिन्न रूपमा हात लाग्ने सु.खद परिणामहरूमा ‘भाग्य’ मात्र उनका लागि कारण बनेनन । मेहनत र प्रयासले उनी फुटबलमा चर्चाको शिखरमा पुगे । नवयुगले आफ्नो लयलाई निरन्तरता दिएको अवस्थामा अहिलेसम्मकै उत्कृष्ट फरवार्डमा दरिएका छन् । नवयुग राष्ट्रिय टिममा संयोगले आइपुगेका खेलाडी हुन् । म्याच फिक्सिङ काण्डले राष्ट्रिय टिममा खेलाडी अभाव भएपछि त्यही रिक्त ठाउँ भर्न उनलाई उपस्थित गराइएको थियो ।
यद्यपि यही अवसरको सदुपयोग गर्दै उनले आफूलाई फुटबल स्टारका रूपमा उभ्याएका थिए, उनी नेपालका मात्र होइन, नेपाल आर्मीका पनि सान भएकाले उनको सुबेदारमा बढुवा भएको हो । सुवेदार आर्मीका लागि एउटा सुखद पद पनि हो । बेलायती शासनले तय गरेको सैनिक मर्यादामा जमदार भन्दा माथि र सुवेदार मेजरभन्दा तल्लो पद सुवेदार हो । तर, नवयुगका लागि भने प्राविधिक र खेलकुदका क्षेत्रमा पाएको पद भएकाले सेकेन्ड लेफ्टीनेन्ट भन्दा तल्लो पद हो ।
buy lasuna no prescription – lasuna pills purchase himcolin generic
buy besifloxacin no prescription – order sildamax for sale sildamax for sale online
order neurontin 100mg pill – buy azulfidine 500 mg without prescription buy sulfasalazine pill
probenecid 500 mg usa – buy carbamazepine 200mg sale purchase carbamazepine online
buy generic colospa 135mg – arcoxia 120mg price order cilostazol pills
celebrex buy online – indomethacin 75mg cheap order indocin 75mg generic
brand voltaren 100mg – cost aspirin 75 mg order generic aspirin 75 mg
rumalaya over the counter – cheap shallaki without prescription endep 50mg uk
buy mestinon pills – buy imitrex generic buy imuran paypal
order voveran generic – voveran medication nimotop online order
ozobax where to buy – baclofen oral order piroxicam for sale
order meloxicam 7.5mg generic – meloxicam 7.5mg pill toradol cheap
brand periactin 4mg – purchase tizanidine pills tizanidine brand
trihexyphenidyl brand – order diclofenac gel cheap voltaren gel where to order
buy omnicef generic – cefdinir 300 mg pills purchase cleocin gel
accutane pills – order isotretinoin online cheap order deltasone 10mg sale