२०८१ वैशाख २१ गते | 3rd of May 2024

काँग्रेसले कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्ने : महामन्त्री कोइराला

नवलपरासी, २९ मंसिर । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब नेपाली काँग्रेसले कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । बर्दघाट सुस्ता पूर्व नवलपरासी...