२०८१ वैशाख १६ गते | 28th of April 2024

संगितकर्मी शुक गुरुङ्ग सिकिस्त, सहयोगको लागि लस एन्जसलमा अभियान शुरु

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत १५ गते १९:१९

गोकुल ढकाल
लस एन्जलस, अमेरिका ।

नेपाली सुगम संगीतका हस्ती शुक गुरुङ्ग सिकिस्त बिरामी परेका छन । दुईटै मिर्गौलाको रोगका कारण थला परेका संगितकार, गीतकार तथा गायक शुक गुरुङ्गको उपचारमा सहयोग गर्न अमेरिकाको लस एन्जलस निवासी पोखरेली युवाहरुले ‘शुक गुरुङ्ग सहयोग अभियान’ शुरु गरेका छन । स्थानिय युवा कृष्ण गुरुङ्गले संयोजन गरेका ‘गो-फन्ड’ सहयोग अभियानमा सहयोग रकम जम्मा हुने क्रम जारी रहेको गुरुङ्गले बाटएका छन ।
बिशेषत: पोखरामा बसेर पश्चिमेली लोक भाका, आधुनिक तथा पप संगितको सिर्जना र उत्थानका लागि जीवनभर लागिपरेका संगीतकर्मी शुक गुरुङ्गको उपचारमा आफुसक्दो सहयोग गरी राष्ट्रका लागि जीवनभर उकाली ओराली हिंडेका गुरुङ्गको यो नाजुक अवस्थालाई पार लगाउन हातेमालो गरिदिहुन संयोजक गुरुङ्गली अनुरोध गरेका छन ।

शुक्र गुरुङ्गको सहयोगका लागि गो-फन्डको निन्न लिन्क्मा क्लिक गरी सहयोग गर्न सक्नुहुनेछ :
http://कृपया आफुसक्दो सहयोग गरिदिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *