अमेरिका – नागरिकता संशोधन विधेयक सम्बन्धी नेपाली जनसम्पर्क समिति, अमेरिकाको वक्तव्य :
मिति: अगष्ट १४,२०१८
प्रवासमा रहेका हामी आम नेपालीहरुको निरन्तरको मागलाई सम्बोधन गर्दै हाम्रो मातृ पार्टी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वकालमा घोषणा भएको नेपालको वर्तमान संविधानमा गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको अवगत नै छ।
संविधानमा सुनिश्चित गरिएको गैर आवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थालाई कानुन बनाउन वर्तमान सरकारले नागरिकता ऐन संशोधन विधेयक मस्यौदा तयार गरी संसदमा पेश गर्न लागेको छ। विधेयकमा रहेका केही बुंदाहरुप्रति यस नेपाली जनसम्पर्क समिति,अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकार गैर आवासीय नेपालीहरुप्रति सकारात्मक नरहेको र मन्त्रीपरिषदका जिम्मेवार सदस्यहरुले नै प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई भूतपूर्व नेपाली भनि अपमानित गर्ने गरेको तथ्य जगजाहेर नै छ। आफ्ना नागरिककाप्रति जिम्मेवार हुनुको सट्टा यस्ता अशोभनीय अभिव्यक्ति दिने मन्त्रीपरिषदका सदस्यलाई सचेत समेत नगराउने कार्य गरेर प्रधानमन्त्री केपी ओलीले प्रवासमा रहेका नेपालीहरुका प्रति आफ्नो दृष्टिकोण समेत त्यस्तै रहेको संकेत गरेका छन् ।
अहिले सरकारका तर्फबाट तयार गरिएको नागरिकता ऐन संशोधन विधेयकमा गैर आवासीय नेपालीलाई दिइने नागरिकता लिनका लागि जे जस्तो कानुनी प्रावधान मस्यौदामा राखिएको छ त्यसका प्रति नेपाली जनसम्पर्क समिति, अमेरिका आपत्ति प्रकट गर्दछ । सार्क राष्ट्र बाहेकका नेपाली जसले विदेशी नागरिकता लिएका छन् र उनीहरुले पुन: नेपाली नागरिकता लिनका लागि नेपाली नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्नेछ भन्ने व्यहोराका प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
नागरिकता व्यक्तिको अधिकारको विषय हो। नागरिकता ऐन २०६३ पनि विदेशको नागरिकता लिइसके पछि नेपालको नागरिकता कायम नरहने व्यवस्था गरिएको छ। यस्तो अवस्थामा नेपाली नागरिकता स्वत: खारेज हुनेछ। तर सरकारले अहिले एनआरएन नागरिकता पाउनका लागि वंशजको आधारमा लिएको पुरानो नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने भन्ने जुन प्रावधानको व्यवस्था गर्न लागेको छ, यो व्यवस्था विदेशमा बस्ने नेपालीहरुलाई नागरिकता नदिने गरी कानुनी भाषा मिलाएर समस्या सिर्जना गर्न लागिएको अर्थमा हामीले बुझेका छौं।
दोश्रो देशको नागरिकता लिइसके पछि नेपालको पुरानो नागरिकता स्वत: खारेज हुने हुनाले वर्तमान सरकारका तर्फबाट तयार गरिएको विधेयकमा नागरिकता त्यागेको प्रमाण माग्नु भनेको अन्तत: गैरआवासीय नेपालीहरुलाई नागरिकता नै दिन नचाहेको हो भन्ने हाम्रो ठहर छ। यस्तो व्यवस्थाले झन् जटिलता थप्दै समस्या सिर्जना गर्नेछ ।
अमेरिका,क्यानडा जस्ता मुलुकमा पुरानो नागरिकता त्यागेको प्रमाण विना नै आवश्यक कानुनी प्रावधान पुर्याएर नागरिकता लिन सक्ने व्यवस्था छ । तसर्थ अहिले मस्यौदामा समावेश यस्तो बुँदा तत्काल हटाइयोस् र सहज रुपमा गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरियोस् भनि हामी जोडदार माग गर्दछौं।
प्रवासमा रहेका नेपालीहरुले मातृभूमिका लागि गरेको लगानी र देशको अर्थतन्त्रमा पुर्याएको योगदानको वर्तमान सरकारले सही मूल्यांकन गर्न सकेको छैन । देशको अर्थतन्त्रको एक महत्वपूर्ण पाटो आज रेमिट्यान्स नै बन्न पुगेको छ । तर देशको आर्थिक,बौद्धिक र अन्य क्षेत्रमा संमृद्धिका लागि योगदान गरेका आम प्रवासी नेपालीहरुलाई संविधान प्रदत्त नागरिकता अधिकार सहज रुपमा दिलाउनका लागि हामी वर्तमान सरकार समक्ष अनुरोध गर्दछौं ।
साथै यो विषयलाई हामी नेपाली कांग्रेस लगायत सबै दलका माननीय सदस्यहरुलाई दलीय स्वार्थभन्दा माथि उठेर गैर आवासीय नेपालीहरुलाई सहज ढंगले नागरिकता पाउने कानुनी व्यवस्था गर्नका लागि संसदमा आवाज उठाउन अपील समेत गर्दछौं ।धन्यवाद !
जय नेपाल !
भवदीय
आनन्द विष्ट
अध्यक्ष,नेपाली जनसम्पर्क समिति,अमेरिका
यवं आमन्त्रित केन्द्रीय सदस्य,नेपाली कांग्रेस
purchase lasuna online cheap – purchase himcolin brand himcolin
buy besivance online – purchase carbocysteine sildamax pills
gabapentin 100mg ca – buy cheap generic azulfidine generic sulfasalazine 500 mg
benemid 500 mg drug – order monograph 600 mg pills tegretol where to buy
buy celecoxib tablets – order urispas for sale indomethacin 50mg cost
buy colospa 135mg – buy etoricoxib 120mg online cheap purchase pletal without prescription
buy diclofenac 100mg sale – cambia online buy order aspirin pill
cheap rumalaya generic – cheap rumalaya for sale order elavil 50mg sale
order pyridostigmine 60 mg for sale – buy imuran 25mg generic imuran over the counter
ozobax brand – piroxicam 20 mg for sale feldene medication
purchase diclofenac online – generic isosorbide cheap nimodipine without prescription
buy cyproheptadine 4mg for sale – cyproheptadine 4 mg over the counter purchase tizanidine online
order mobic 15mg online cheap – order generic maxalt buy toradol generic
cheap cefdinir 300mg – cleocin tablet
buy generic artane – generic trihexyphenidyl purchase voltaren gel
buy generic accutane 10mg – purchase deltasone generic order deltasone 40mg pills
prednisone 5mg cheap – buy deltasone 40mg for sale zovirax cost
acticin cream – purchase benzoyl peroxide generic order tretinoin gel online
order betamethasone generic – order generic monobenzone monobenzone for sale
metronidazole 400mg sale – metronidazole 400mg cheap cenforce 100mg cheap
augmentin 375mg canada – synthroid 150mcg uk synthroid 100mcg cheap
clindamycin sale – buy clindamycin for sale indocin 50mg canada
order generic hyzaar – losartan price keflex where to buy
order crotamiton online cheap – buy eurax cream aczone over the counter
generic modafinil – how to get provigil without a prescription order melatonin sale
bupropion over the counter – buy shuddha guggulu generic buy shuddha guggulu generic
brand xeloda 500mg – naprosyn 500mg oral danocrine 100mg pills
purchase progesterone without prescription – how to buy ponstel brand fertomid
buy alendronate 70mg – fosamax medication oral provera 5mg