काठमाडौ – कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सङ्क्रमण भेटिएका मुलुकबाट दुवैतर्फी उडान रोक्न पर्यटन व्यवसायीले सुझाएका छन् । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ को प्रभाव अहिले विश्वका ६० भन्दा बढी मुलुकमा विस्तार भइसकेका अवस्थामा अन्तरराष्ट्रिय यात्रुको आवतजावत नियन्त्रण गरी कोरोनाको सम्भावित जोखिमबाट बच्न विशेष सतर्कता अपनाइनुपर्नेमा उहाँहरुको जोड छ ।
नेपालले कोभिड–१९ को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि सजकता अपनाए पनि यसलाई अझै प्रभावकारी बनाइनुपर्ने सरोकार भएकाको भनाइ छ । विदेशी यात्रुको आवतजावत हुने मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ । यसलाई थप जनशक्ति र उपकरणयुक्त प्रभावकारी बनाउन तथा भाइरस भेटिएका मुलुकबाट आउने मुलुकका नागरिकलाई विशेष निगरानीमा राख्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको छ ।ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भेटिएका मुलुकबाट नेपालमा हुने तथा यहाँबाट तत्त् मुलुकमा हुने अन्तरराष्ट्रिय उडान स्थगन गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरिसकिएको बताउनुभयो । “कोरोनाको त्रासले नेपालको पर्यटन क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतरा बढेको छ, यसको जोखिम नियन्त्रणका लागि विशेष सावधानी अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, कोरोनाको सम्भावित सङ्क्रमणको विषय अन्तरराष्ट्रिय यात्रुको आगमनसँग जोडिएकाले सम्बन्धित मुलुकका हवाई सेवा बन्द गर्नुपर्छ ।”
विश्वका करीब ४० मुलुकसँग नेपालको हवाई सम्झौता भए पनि अहिले अन्तरराष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित २९ वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । कोरोना सङ्क्रमण भेटिएका मुलुक चीन, दक्षिण कोरिया, जापानलगायत मुलुकबाट हुने अन्तरराष्ट्रिय उडान रोक्न व्यवसायीले नियामक निकायलाई आग्रह गरेका छन् ।(रासस)
buy lasuna pills – order diarex sale himcolin tablet
buy generic besifloxacin online – besifloxacin tubes cheap sildamax for sale
cheap neurontin 600mg – generic neurontin 100mg sulfasalazine uk
cost probalan – tegretol 400mg pills buy generic tegretol
purchase celebrex pill – order celecoxib online purchase indocin without prescription
mebeverine 135 mg pills – cheap mebeverine 135mg order pletal 100mg for sale
brand diclofenac 50mg – buy aspirin for sale buy aspirin 75 mg pills
rumalaya over the counter – where to buy shallaki without a prescription amitriptyline 50mg for sale
mestinon 60 mg sale – purchase mestinon how to buy imuran
cheap diclofenac pill – buy isosorbide 40mg for sale order nimotop online cheap
oral baclofen 10mg – order baclofen 10mg generic feldene pills
buy mobic cheap – how to get toradol without a prescription order toradol without prescription
buy cyproheptadine 4mg generic – buy cyproheptadine online cheap zanaflex over the counter
buy trihexyphenidyl paypal – trihexyphenidyl tablet how to order diclofenac gel
purchase omnicef generic – buy clindamycin generic buy generic clindamycin over the counter
isotretinoin 40mg cheap – order dapsone 100 mg for sale deltasone 20mg us
deltasone 40mg oral – deltasone brand buy permethrin cream
buy cheap generic acticin – tretinoin tablet cheap retin
betnovate 20gm us – generic betamethasone 20 gm benoquin brand