२०८३ असोज १६ गते | 2nd of October 2026

नेपालमा शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिए

खुल्लामन्च
 प्रकाशित: २०७७ असार १९ गते १०:५३

काठमाडौँ – नेपालमा शुक्रबार अहिले सम्मकै सबै भन्दा धेरै   कोरोनाका ७४० जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। विगत २४ घण्टामा ८ सय २३ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म निकाे हुनेकाे कुल संख्या ६ हजार १ सय ४३ पुगेको छ।विगत २४ घण्टामा ४ हजार ४ सय ८३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ४२ हजार बढीकाे पिसिआर परीक्षण भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *