२०८३ असोज १७ गते | 3rd of October 2026

पार्बती जिसिले राजेशलाई जवानी साँचेको खुलासा

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २५ गते १६:१८

शिव अखेलीले रचना गरेको गीतमा तिमिले जोबन साचेको कस्लाइ मैले जोबन साचेको तिम्लाइ हो भन्ने शब्दमा गायिका पार्बती जिसिले राजेश बर्देवासंग तिजि गीत गाए पछि गीत मार्फत उनको रहस्य बाहिर आएको हो । गीतको लय सिर्जना पनि राजेशको रहेको छ । निर्देशक एबम मोडेल शंकर बिसि र रुपा मगर्को अभिनय रहेको छ भने राजेश घिमिरेको छायांकन रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *