२०८१ वैशाख १८ गते | 30th of April 2024

माघ १ गते सार्वजनिक बिदा

खुल्लामन्च
 प्रकाशित: २०७७ पुष २८ गते १४:१३

काठमाडौं – सरकारले आगामी माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघे संक्रान्ति तथा माघी पर्वको उपलक्ष्यमा सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था र विदेशस्थित नेपाली नियोगहरुमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *