२०८१ वैशाख २० गते | 2nd of May 2024

गण्डकी प्रदेश मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिए

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ ५ गते १०:४४

काठमाडौ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनको मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिएका छन् ।

बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *