२०८१ वैशाख १६ गते | 28th of April 2024

दिपेसको ‘मन चोरी लाने मेरो’ सार्वजनिक (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ३ गते १६:२४

 

नेपाली सङ्गीत क्षेत्रमा सङ्घर्षरत एउटा नाम हो । दिपेस सुनुवार उनको स्वर शव्द तथा सङ्गितमा रहेको गीत मन चोरी लाने मेरो युटुव मार्फत उनले सार्वजनीक गरेका छन र यो भिडियो नेपाल बाहिर कुबेतमा सुटिङ गरिएको हो ।
यस भिडियोका दृष्यहरु एकदम मन मोहक रहेको छ । भिडियोको निदेशन र अभिनय पक्ष पनि निकै सबल रहेको छ यस भिडियोमा जितेन चेम्जोङ र पबि सुब्बा सुक्वाबाको अभिनय रहेको छ । रिदम राई र गणेश रेवातको छायाङ्कन रहेको यस भिडियोलाई दिपेस सुनुवारले सम्पादन गरेका हुन्  । म्युजिक भिडियोको निर्देसन  जितेन चेम्जोङले निर्देशन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *