२०८१ साउन १२ गते | 27th of July 2024

गायक पूर्ण परियारको तीज गीत युटयुवमा भाइरल, एकै दिनमा लाख कटयो

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन ११ गते ३:२३

गायक पूर्ण परियारको तीज विशेष गीत कति राम्री कति बोलको गीत युटयुवमा भाइरल बनेको छ । एक हप्ता अगाडि अफलोड गरेको उक्त मंगलबार सम्म ६० हजारले हेरेका थिए । तर अचानक जादु जस्तै गरी बुधबार विहानसम्म एक लाखले हेरेर १ लाख ६० हजार भन्दा बढी भएका  छन । एक रातमा एक लाखले हेर्न भ्याएका छन ।
पूर्ण परियार र देवी घर्तीमगरको स्वरमा रहेको उक्त गीत एकनारायण भण्डारीको शब्द संगीत भरेका हुन । गीतको म्युजिक भिडियो संकर विसीले गरेका छन भने भिडियोमा प्रकास सपुत र अञ्जली अधिकारीले अभिनय गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *