काठमाडौँ २९ साउन । चलचित्र रक्षा यतिबेला समाजिक सञ्जाल युटयुवमा सर्वाधिक रुचाइएको छ । सो चलचित्रको अहिलेसम्मको भ्युअर्स १ करोड ४८ लाख १८ हजार ६ सय ७२ जना रहेका छन । चलचित्रलाई निर्देशक राजु गिरीले निर्देशन गरेको हुन ।
२०१६ मा युटयुवमा सार्वजनिक गरिएको उक्त चलचित्र एक बर्षमा १ करोड ४८ लाख १८ हजार ६ सय ७२ पटक हेरिएको हो । नेपाली चलचित्र इतिहासमा यसले नयाँ रेकर्ड नै तोडेको छ । अहिले सवैभन्दा बढी भ्युअर्स भएको भनिएको चलचित्र छक्का पञ्जाको भ्यूअर्स भने १ करोड १ लाख १२ हजार ३ सय ८४ जना पुगेका छन । चलचित्र रक्षा पवन बस्नेतले निर्माण गरेको चलचित्र हो । यस चलचित्रमा प्रकाश धितालको कथा रहेका छ ।
https://www.youtube.com/watch?v=7c6mldJ8VDw