प्रदिप चापागाईं, रसुवा । पेशाले एक सफल व्यवसायी ई.मोहन आचार्य को मुख्य उध्देश्य रसुवाको समृघ्दि रहेको छ ।
रसुवामा नेपाली कांग्रेस र नयां शक्ती पार्टी बिचको तालमेलसंगै लोकत्रान्तिक गठबन्धनको जित सुनिश्चित बनेको छ ।
रसुवा जिल्लाले पहिल्लो पटक एक बौघ्दिक व्यक्तित्व लाई उमेदवारको रूपमा पाएको छ । 
रसुवाको पाँचवटा गाउँपालिकामा गत स्थानिय निर्वाचनमा नयांशक्ती पार्टीले एक गाउँपालिकामा विजय हासिल गरेको थियो भने नेपाली काग्रेसले २वटा गाउँपालिकामा विजय हासिल गरेको थियो ।