बेलायत, १६ कात्तिक । बेलायतकी प्रधानमन्त्री टेरिजा मेले यौन प्रकरणमा पूर्व रक्षामन्त्री माइकल फालनको राजिनामापछि रिक्त पदमा गाभिन विलियमसनलाई नियुक्त गरेकी हुन ।
प्रधानमन्त्री मेको कन्जरभेटिभ पार्टीका मुख्य सचेतक रहनुभएका ४१ बर्षीय विलियमसन बेलायतको संसद सदस्यका रूपमा सन् २०१० मा पहिलो पटक प्रतिनिधित्व गरेका थिए ।
एक महिला पत्रकारसंग १५ वर्ष अघि अभद्र व्यवहार गरेको आरोप लागेका पूर्व रक्षामन्त्री फालनले आफ्नो पदबाट बुधबार राजीनामा दिएका थिए । ।
आकस्मिक रुपमा आफ्नो राजीनामा प्रधानमन्त्री टेरीजा मे समक्ष बुझाएपछि विलियमसनलाई आज उक्त पदमा नियुक्त गरिएको हो ।
यद्यपि फालनले राजीनामाको कारण भने त खुलाउनुभएको थिएन । फालन विरुद्ध सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक पटक पत्रकार जुलिया हार्ले ब्रुअरको घुँडा छोएको आरोप लागेको थियो ।
तर हालै उक्त प्रकरणबारे फेरि समाचारहरु आएपछि फालन माथि दबाब बढेको थियो। फालनले मंगलबारमात्रै आफ्नो विगतको व्यवहारप्रति क्षमा मागेका थिए ।
purchase lasuna generic – lasuna cost order generic himcolin
besivance for sale online – buy carbocysteine without a prescription sildamax without prescription
gabapentin 800mg for sale – buy generic sulfasalazine over the counter order azulfidine
order probalan generic – order probenecid 500mg sale order tegretol online cheap
celecoxib generic – buy generic celebrex 200mg indocin us
mebeverine 135mg usa – buy pletal 100 mg order cilostazol for sale
buy cambia no prescription – voltaren 100mg pills buy aspirin 75mg generic
buy rumalaya tablets – amitriptyline over the counter order generic amitriptyline
buy pyridostigmine without a prescription – buy mestinon without a prescription how to buy imuran
diclofenac online buy – imdur cheap nimodipine pills