पछिल्लो समय चर्चामा आउदै गरेकी मोडल जुना सरु मगरले अभिनय गरेको नयाँ गीत छोटो मिनिस्कट सार्वजनिक भएको छ । पूर्णकला विसी, अदेश थापा, उमेश राजकोटीको सुमधुर स्वरमा सजिएको गीतको म्युजिक भिडियोमा जुना सरु मगरको अभिनय गरेको छ । यस भिडियोमा जुना सरु मगरको साथमा उमेश राजकोटी, कुसुम थापा, जयनारायण चौधरीको अभिनय रहेको छ ।
अदेश थापाको शब्द रचना रहेको यस गीतको म्युजिक भिडियोलाई विष्णु भट्टराइले छायाँकन तथा निर्देशन गरेका हुन ।
हेर्नुस भिडियो