२०८१ चैत १२ गते | 26th of March 2025

काठमाडौंमा हलमा एकैसाथ चारवटा चलचित्र

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २४ गते ७:००

काठमाडौं २४ कात्र्तिक । कहिले हप्ता दिन सम्मपनि एउटै चलचित्रले राज गरिरहने हलहरुमा यो पटक भने चारवटा चलचित्र प्रतिस्पर्धामा छन । तान्द्रो। रोमियो, सर्कस र मेला जस्ता चालचित्र प्रतिस्पर्धामा छन । यसरी एकैसाथ चारवटा चलचित्र आउनुलाई नराम्रो मानिदैन तर संयोग भनौ या लापर्वाही कहिले एउटै चलचित्र हलमा लागिरहदा पनि अर्को चलचित्र हलमा आउन पाउदैन तर कहिले भने चारचार वटा चलचित्र हलमा ल्याइन्छ । यसरी चारबाट चलचित्र रिलिज गर्दा कस्तो चलखेल हुन्छ भन्ने प्रष्ट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *