राजविराज, २८ मंसिर। प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा कीर्र्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले राजविराजस्थित राजरंगशालामा कीर्र्ते नागरिकता बनाइरहेको सूचना प्राप्त भएलगत्तै सो गिरोहलाई पक्राउ गर्न सफल भएको बताए ।
कीर्र्ते नागरिकता बनाउने कार्यमा मुख्य संलग्नता सर्लाही ब्रह्मपुरी गाउँपालिका–७ निवासी तथा हाल जिल्ला प्रशासन कार्यालयमा करारमा सहयोगी अजयकुमार यादव र सप्तरी, महदेवा गाउँपालिका–१ निवासी तथा राजविराज नगरपालिका–१० का वडा सचिव मो वकिल मियाँ रहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर, जिल्ला प्रशासन कार्यालयको नक्कली छाप र सक्कली नागरिकता प्रमाणपत्र र त्यसमा अंकित होलोग्रामसहित विभिन्न मितिमा जारी चार थान नागरिकता समेत उक्त गिरोहबाट बरामद गरिएको छ ।
सोही आरोपमा भारतको उत्तरदेनाजपुर, अन्तकोठा, थाना हेमन्तवाद बस्ने मो लतिफुर रहमान, भारतको किसनगंज ग्राम तिवरिया, कोचाधामन निवासी र हाल झापा बिर्तामोड–१ बस्ने मो नवेद, सुनसरीको हरिपुर गाउँपालिका–८ निवासी कलिम मियाँ र झापाको बिर्तामोड नगरपालिका–४ निवासी मो सइरोलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुका साथबाट कीर्र्ते नागरिकता चार थान, मोबाइल छ थान, सीमकार्ड, रु दुई लाख १४ हजार, विभिन्न पदका नक्कली सरकारी छाप ११ थान बरामद भएको प्रहरीले जनाएको छ ।

lasuna drug – buy lasuna no prescription purchase himcolin generic
buy neurontin tablets – cost neurontin azulfidine 500mg for sale
besivance sale – purchase carbocisteine online cheap sildamax price
celecoxib ca – purchase indomethacin online order indocin online
benemid generic – buy benemid 500mg generic buy carbamazepine 200mg online
buy voltaren 100mg without prescription – cambia order buy aspirin tablets
order colospa 135mg without prescription – buy mebeverine 135mg pletal 100 mg oral
mestinon order online – cost imuran purchase azathioprine pill
purchase rumalaya online cheap – amitriptyline 50mg sale amitriptyline 50mg without prescription
buy baclofen 25mg online – buy piroxicam generic purchase feldene generic
purchase voveran pills – purchase isosorbide pills nimodipine order online
purchase cyproheptadine pill – cyproheptadine order online tizanidine 2mg brand
meloxicam 7.5mg pills – toradol 10mg usa buy toradol online
purchase cefdinir for sale – buy cheap generic clindamycin
artane for sale – order voltaren gel online order emulgel sale
purchase deltasone for sale – purchase deltasone pills buy permethrin no prescription
isotretinoin 40mg cost – buy accutane online cheap deltasone drug
purchase betamethasone online – brand benoquin where can i buy benoquin
permethrin price – permethrin cream tretinoin cream brand
metronidazole 200mg sale – cenforce 100mg canada generic cenforce
augmentin 1000mg price – oral levothroid levoxyl uk
buy cozaar 25mg generic – purchase hyzaar order keflex 125mg
order generic cleocin – purchase indocin generic buy indocin 75mg generic
provigil 100mg uk – provigil 100mg over the counter meloset 3mg over the counter
buy eurax sale – where can i buy mupirocin order aczone sale
xeloda us – mefenamic acid buy online buy danocrine pills
buy zyban online cheap – bupropion 150mg cost purchase shuddha guggulu without prescription
cheap fosamax – order pilex pills buy generic medroxyprogesterone
order prometrium 100mg generic – ponstel for sale online order clomiphene sale
purchase norethindrone generic – buy generic careprost over the counter buy yasmin for sale
estradiol 2mg sale – letrozole ca arimidex online