२०८३ असोज १७ गते | 3rd of October 2026

खोक्का बाबाको ग्याङ्ग-ग्याङ्ग

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ २३ गते १९:२०

न्यूयोर्क – सांगीतीक क्षेत्रमा आफ्नो माहोल तताउन र्‍यापर खोक्का बाबा नामले  परिचीत कास्की पोखरा का सुरेन्द्र बाँस्तोला हाल NEW YORK (USA )बाट आफ्नो दोस्रो प्रस्तुतीका साथ फेरी नेपाली श्रोता तथा दर्शक माँझ आउन लागेका छन् ।

विभीन्न कलाका खानी खोक्का बाबा यती बेला आफ्नो र्‍याप गीत (ग्यांग ग्यांग खोक्का बाबा लिएर आउन लागेका हुन् । भर्खरै मात्र उक्त गीतको टीजर युटुब मार्फत सार्वजनीक गरीएको छ । उक्त गीतमा र्‍यापर खोक्का बाबा, र अमेरिकन र्‍यापर  याकोनो ले गित रेकर्ड गरेका छन् ।

उक्त र्‍याप गीत खोक्का बाबाले लेखेका हुन । यस ग्यांग ग्यांग गित मा अमेरिकन नागरिकहरुले पनि खेलेका छन्, नेपाली गित मा अंग्रेजी टुक्का अति सुहाएको भन्दै र्‍यापर खोक्का बाबाले

हाम्रा स्व्रोत लाई जानकारी दीएका छन् । बाबा इन्टरट्रेनमेन्ट इग्मोरे इजोपको टोलिले मीक्सीङ गरेको उक्त गित आउदो महाशिवरात्री को दिन बिहान सार्वजनिक गरीने कुरा र्‍यापर खोक्का बाबाले जनाएका छन् ।

भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *