काठमान्डौं – हालै सम्पन्न शुरशाला आइडलमा विजेता बनेका बाल गायक आयुष केसी अहिले निकै चर्चामा छन् । शुरशाला जितेपछि उनले विभिन्न सञ्चारमाध्यमलाई अन्तरवार्ता दिएका थिए जुन निकै हिट बनेका छन् ।
कक्षा छ मा अध्ययनरत दश बर्षिय केसीले नेपालका सबै गायक-गायिकाका गीतलाई निकै मिठो स्वरमा गाउँन सक्छन् । उनले आफु भूकम्पबाट बाँचेको गीत गाउनकै लागी भएको बताएका छन् ।
https://youtu.be/kSGIOJ5ANAw