बिजनेस
निर्माण व्यवसायी र उपकरणहरुलाई पूर्ण सुरक्षा दिन महासंघको माग
काठमान्डौं – नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटी निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण...

