२०८२ असोज २४ गते | 10th of October 2025

विश्व

म ‘एकदम स्थिर स्वभाव’को व्यक्ति हुँ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, (रासस/सिन्ह्वा)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै ट्वीटर सन्देशमा आफू ‘एकदम स्थिर क्षमतावान् स्वभाव’को मानिस भएको जनाउनुभएको छ । एउटा विवादास्पद पुस्तकका लेखक...