२०८३ साउन २८ गते | 13th of August 2026

उद्योग वाणिज्य महासंघको प्रोडक्टिभिटी एण्ड इनोभेसन समिति सभापतिमा मनीषलाल प्रधान

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ८ गते १५:२१

काठमाडौ ८ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको ुप्रोडक्टिभिटी एण्ड इनोभेसनु समितिको सभापतिमा मनीषलाल प्रधान नियुक्त भएका छन्। महासंघले पछिल्लो समितिको रूपमा यो समिति गठन गरेपछि सभापतिमा प्रधानलाई नियुक्त गरेको हो। महासंघको निर्वाचन सम्पन्न भएको झण्डै छ महिनापछि उक्त समिति गठन गरिएको हो। महासंघको विधानको दफा ३८ (ग) अनुसार यो समिति गठन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *