२०८३ असोज २८ गते | 14th of October 2026

९६ करोडको अदुवा निर्यात

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक २४ गते ७:३५

काठमाडौं २४ कात्र्तिक । इलाम जिल्लाबा यो बर्ष ९६ करोडको अदुवा निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २७ हजार ५ सय ७० मेट्रिक टन अदुवा निर्यात भएको हो।
घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले व्यावसायिक खेतीमा किसानहरुको आर्कषण बढदो छ। इलाममा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ । नगदेबाली उत्पादनको हिसावले इलाम जिल्ला पूर्वकै अग्रणी जिल्लाका रुपमा लिइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *