२०८२ चैत २७ गते | 10th of April 2026

बिजनेस

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक, सेयर धितोमा आधारित ऋणका लागि जोखिम भार १०० प्रतिशतमा झारियाे

काठमाडौ –  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। डा.विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि राष्ट्र बैंकले...