प्रवास
संयन्त्रमा बांधिने एनआरएन अमेरिका बनाउन भूमिका खेल्नेछु – एनआरएन अमेरिका, वरिश्ठ उपसभापती पदका प्रत्याशी सुनिल शाह
गोकुल ढकाल लस एन्जलस, अमेरिका । धनुषा जिल्लाको गाउंमा जन्मेर प्रारम्भिक शिक्षा हुंदै, सपनाको ‘नेपाल शहर’ – काठमान्डौंबाट उच्च शिक्षा हासिल गरी करिब...

