२०८२ वैशाख १७ गते | 30th of April 2025

गोर्खा

‘बाबुरामले मामा आशिर्वाद चाहियो भन्नुभयो, मैले चिरञ्जीवी रहनु भनें ।’

गोरखा । गोरखा कांग्रेसका पुराना नेता चन्द्रप्रसाद न्यौपानेले मानुषी यमी भट्टराईमार्फत् नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई मत दिन नसक्ने सन्देश पठाएका छन्। छोरीमार्फत् भोटको आग्रह...