समाचार
नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गरिने : भारतीय रक्षामन्त्री राजनाथ सिंह
काठमाडौँ – भारतले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने जनाएको छ । उत्तराखण्डमा आयोजित जनसम्वादमा सोमबार बोल्दै भारतका रक्षामन्त्री राजनाथ सिंहले मैत्रीपूर्ण ढङ्गबाट ...

