समाचार
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, पांचौं दिन NCC संकल्प तथा दानबाट १ लाख ४२ हजार ८ सय ७८ अमेरिकी डलर संकलन
लस एन्जलस । श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत नेपाली कम्युनिटी सेन्टर (NCC) निर्माण अभियानका लागि भक्तजनहरूको अपार माया, विश्वास र उदार सहयोग निरन्तर प्राप्त...

