समाचार
कमल थापा उर्जामन्त्री, गृह र परराष्ट्रमन्त्री प्रधानमन्त्री आफै, माओवादीका मन्त्रीलाई विना विभागीय
काठमाडौं, ३१ असोज । माओवादीबाट सरकारमा गएका मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विना विभागीय मन्त्री बनाएका छन । प्रधानमन्त्री देउवाले मंगलबार सबैमन्त्रीहरुलाई विना विभागीय मन्त्री...

