२०८१ वैशाख १५ गते | 27th of April 2024

टिम नेपाल – लस एन्जलस, भलिबल प्रतियोगितामा प्रथम (फोटो फिचर सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २४ गते १०:५९

लस एन्जलस । ग्रेटर लस एन्जलस वरपर बसोवास गर्ने भारतीय समुदाय South Indian Community, Cerritos Tamil Sangam (साउथ इन्डियन कम्युनिटी, सेरिटोस, टमिल सँगमद्दारा आयोजित भलिबल प्रतियोगितामा नेपाली टोली बिजयी भएको छ ।

जनवरी ६ (January, 6) तारिख शनिवारका दिन स्थानिय Liberty Park, Cerritos (लिबर्टी पार्क, सेरिटोस) मा उक्त समुदायद्दारा अायोजित भलिवल लगायत अन्य बिभिन्न प्रतियोगितात्मक कार्यक्रममा साउदर्न क्यालिफोर्नियाका सकृय नेपाली युवाहरुको भलिबल टिम ‘टिम नेपाल-लस एन्जलस’ : ‘Team Nepal-Los Angeles ले भलिवल प्रतियोगितामा सहभागिता जनाएको पहिलो अवसरमै प्रथम स्थान हासिल गरेको छ । Image may contain: 6 people, people smiling, people standing and outdoor

लिग कम नक आउट सिस्टममा खेलाईएको उक्त खेलमा ग्रेटर लस एन्जलस क्षेत्र वरपरका कुल २० टिमहरुको सहभागिता रहेको थियो । भयानक प्रतिस्पर्धात्मक उक्त खेलमा ‘टिम नेपाल – लस एन्जलस : Team Nepal, Los Angeles ले आयोजक टिम ‘निट्स’ Knights लाई फाईनलमा हराएको थियो ।

Image may contain: 12 people, including Anil Kc, people smiling, people standing, outdoor and nature

‘टिम नेपाल- लस एन्जलस : Team Nepal, Los Angeles का खेलाडीहरुमा गंगाबहादुर वस्नेत, उत्तमजंग थापा, चित्र भन्डारी, ओम कार्की , अनिल केसी, रमेश थापा, उमेश कार्की, बिरबल वुढाथोकी र विदुर खड्का रहेका थिए । यस्ता प्रतियोगितात्मक कार्यक्रममा नेपाली टिमको सहभागिताले यस क्षेत्रका अन्य समुदायमा नेपालको पहिचान वढाएको छ ।Image may contain: 9 people, including Anil Kc, people smiling, people standing and outdoor

अमेरिकामा नेपाली समुदायको सर्वाधिक ठुलो प्रतियोगिता एएनएको सम्मेलनमा हुने भलिबल प्रतियोगितामा पनि सहभागीताको प्रथमपटक नै बिजयी बनेको लस एन्जलसको भलिबल टिमको यो बिजयले प्रवासमा धर्म र संस्क्रितीको साथसाथमा खेलकुदले पनि प्राथमिकता प्राप्त गरेको भान हुन्छ ।

Image may contain: 10 people, including Anil Kc, people smiling, tree, outdoor and nature

टिम नेपालको क्याप्टेन गंगाबहादुर बस्नेत रहनुभएको थियो ।

Image may contain: 6 people, including Anil Kc, people smiling, people standing and outdoor

Image may contain: 6 people, people standing and outdoor

Image may contain: 8 people, people smiling, people standing and outdoor

Image may contain: 1 person, outdoor

Image may contain: 2 people, outdoor

Image may contain: 18 people, including Anil Kc, people smiling, people standing, outdoor and nature

Image may contain: 10 people, people smiling, people standing and outdoor

Image may contain: 8 people, people smiling, people standing and outdoor

Image may contain: 6 people, people smiling, people standing, tree, outdoor and nature

Image may contain: 4 people, people smiling, people standing and outdoor

Image may contain: 5 people, people standing and outdoor

Image may contain: 2 people, including Anil Kc, people smiling, people standing, sky, outdoor and nature

तस्विर : चित्र भन्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *