२०८१ वैशाख १५ गते | 27th of April 2024

काँग्रेस जिल्ला उपसभापतिको कोरोना वाट मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७७ भदौ २ गते १०:१६

काठमाडौँ । नेपाली काँग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । पार्टी समायोजनको क्रममा उहाँ असार २९ गतेदेखि जिल्लाको काँग्रेस उपसभापति हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *