२०८२ फागुन ९ गते | 21st of February 2026

नेपाली जनसम्पर्क समिती, अमेरिका सांस्कृतिक बिभागलाई पूर्णता

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २५ गते ४:०७

नेपाली जनसंपर्क समिती, अमेरिका, केन्द्रिय समिती अन्तर्गतको सांस्कृतिक बिभागले पूर्णता पाएको छ । सांस्कृतिक बिभागका प्रमुख सुवाश लामाले समितिलाई पूर्णता दिएको बक्तब्य मार्फत जानकारी दिनुभएको छ ।
नेपाली जनसंपर्क समिती, अमेरिकाको वार्षिक साधारण सभामा सांस्कृतिक कार्यक्रमको जिम्मेवारी पाएको बिभागले अमेरिकाका बिभिन्न राज्यबाट कलाकारीताका पारखीहरुलाई समितिमा मनोनयन गरिएको जनाउनुभएको छ । सांस्कृतिक बिभाग प्रमुख लामाले मनोनयन गर्नुभएको सदस्यहरुको नामावाली :

सांस्कृतिक बिभाग :

प्रमुख : सुवास लामा (न्यूयोर्क)
सदस्य सचिब -सुरेश दर्पण (मेरिल्यान्ड)

सदस्यहरु :
१) पबिता परियार (न्यू ह्याम्प्सायर)
२) बिक्रान्त बस्नेत (न्यूयोर्क)
३) अनुपमा प्रसाई (भर्जीनिया)
४) दधी अर्याल (न्यू मेक्सिको)
५) बिन्दु सापकोटा (क्यालिफोर्निया)
६) आंग गेलु शेर्पा (न्यूयोर्क)
७) संजिता कोईराला (न्यूजर्सी)
८) संख नारायण प्रजापति (न्यूयोर्क)
९) राम श्रेष्ठ (न्यूयोर्क)
१०) गंगा लामा खनाल (न्यू ह्याम्स्यार)
११) टोप डाँगी (अस्टिन)
१२) ज्ञानेश्वर आमत्य (टेक्सास)
१३) सरिता लामा स्याङ्ग्बो (क्यालिफोर्निया)
१४) सुबास अधिकारी (टेक्सास)
१५) दिपक राना (भर्जीनिया)
१६) शान्ती भुषाल (कोलोराडो)
१७) निरज कार्की (मिचिगन)
१८) गणेश तामाङ (क्यालिफोर्निया)
१९) सुर्य खडका (न्यूयोर्क)
२०) बिनोद भाट (न्यूजर्सी)
२१) अमृत बिश्वकर्मा (मेरिल्यान्ड) र
२२) अर्जुन ढकाल  (क्यालिफोर्निया)।

Leave a Reply

Your email address will not be published. Required fields are marked *