२०८१ जेठ ५ गते | 18th of May 2024

काठमाडौंमा भूकम्पको धक्का महसुस

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष ३ गते १३:४६

काठमाडौं ३ मंसिर । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४।२ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । केहि स्थानमा भूकम्पको कडा धक्का महसुस गरिएको छ।

२०७२ सालको बिनाशकारी भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ८० भन्दा बढी पराकम्प गएका जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *