२०८३ जेठ १६ गते | 30th of May 2026

संघीय निजामती सेवा विधेयक,२०८० को प्रतिवेदनमा त्रुटि सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिकाे प्रतिवेदन पेस,गम्भीर त्रुटि भएको देखिएको समितिको निष्कर्ष

काठमाडौँ- संघीय निजामती सेवा विधेयक,२०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेको छ। मंगलबार बसेको...