२०८३ असोज २८ गते | 14th of October 2026

अमेरिका

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ । काठमाडौं घर भइ हाल टेक्ससको अस्टिनमा बस्दै आएका सुवोध...