२०८२ पुष २७ गते | 11th of January 2026

साहित्य

दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान प्रतिमा पोख्रेललाई प्रदान गरिने

नेपाल स्रष्टा समाजले वर्ष २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान साहित्यकार तथा सामाजिक अभियन्ता प्रतिमा पोख्रेललाई प्रदान गर्ने भएको छ । भोजपुरको...