नेपाल
‘रानाभाटलाई ७० लाख’ : विश्वकप खेल्ने दृष्टिविहीन क्रिकेट टोली रेल चढेर पाकिस्तान, हाम्रो नेपालमा !
काठमान्डौं । ‘देशको प्रतिनिधित्व गर्दै विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली प्लेनको टिकेट किन्ने पैसा नहुँदा रेलबाट पाकिस्तान तिर लागेछ । यता, पूर्वसभामुख तारानाथ रानाभाटले...

